दफा १४३
पुनरावेदन तहको मुद्दामा तारिखमा नराखी कारबाही हुन सक्ने

अदालतले अन्यथा आदेश दिएकोमा बाहेक पुनरावेदन तहको मुद्दामा पक्षलाई तारिखमा नराखी मुद्दाको कारबाही, सुनुवाई रकिनारा हुन सक्नेछ।